FAQs Complain Problems

कोभिड १९ को दोस्रो चरणको खोप अभियान सम्पन्न

कोभिड १९ को दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ बर्ष माथिका बारपाक सुलिकोट गाउँपालिका भरिका ९६८ महिला र ९४५ पुरुष गरि जम्मा १९१३ जना जेष्ठ नागरिकहरुलाइ खोप लगाईएको छ। जेष्ठ नागरीकहरुलाई पाएक पर्ने नजिकको स्वास्थ्य संस्थामा कोभिडको खोप लगाईएको हो भने हिडडुल गर्न नसक्ने कतिपय जेष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मी आफैले बोकेर पनि कोरोना रोग बिरुद्वको खोप लगाउन ल्याइएको थियो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: