सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरु:
- जग्गा धनि प्रमाण पत्रको प्रतिलिपि
- नापी नक्सा
- चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- जग्गा धनीले स्वीकृतको सनाखत गर्नु पर्ने