FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा ३ महिने सिलाइ तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा बारपाक सुलिकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ३ महिने सिलाइ कटाइ बेसिक कोर्स तालिमको आज मिति २०७७।१२।०४ गते समापन भएको छ । बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले सो कार्यक्रमको समापन गर्नुभएको हो। सो समापन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका महिला विकास शाखा प्रमुख लालमाया गुरुङ, वडा नं ६ का वडा अध्यक्ष बाबुलाल गुरुङ, साथै अन्य  स्थानिय वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: