FAQs Complain Problems

बारपाकमा तिन महिने सिलाई कटाई तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा मिति २०७७/०६/१४ गते देखि  "महिलासंग उपाध्यक्ष कार्यक्रम" अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका वडा नं १ बारपाक महिला भवनमा  सुरु भएको महिला लक्षित आधारभुत तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प

बारपाक सुलिकोट ४ बाञ्चोकका महिला समुहहरुलाई धान ,मकै तथा काेदाे कुट्ने तथा पिस्ने मिल हस्तान्तरण

बारपाक सुलिकोट गाउँपालिका द्वारा  गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ र नेकपा बारपाक सुलिकाेट अध्यक्ष नरबहादुर गुरुङको उपस्थितिमा गृहणि महिलाहरुलाई दैनिक कामकाजमा सहज हाेस् भन्ने उदेश्यले महिला सँग उपाध्यक्ष  कार्यक्रम अन्तरगत वडा नं ४ सौरपानी वान्चाेक गाउँका महिला समुहहरुलाई मिति २०७७।१०।०६ गते धा

बारपाक सुलिकोट गाउँपालिकामा पशु बिमा कार्यक्रम सञ्चालनमा

बारपाक सुलिकोट गाउँपालिकामा  गाउँपालिकाको पशु सेवा शाखाबाट दर्ता भई सन्चालनमा रहेका पशुपन्छि फर्महरुलाई लक्षित गरी पशु बिमा कार्यक्रम, बारपाक सुलिकोट गाउँपालिका पशुसेवा शाखा प्रमुख अंमृत पोखरेलको संयोजकत्वमा सुरु भएको छ। जस अन्तर्गत हिजो मिति २०७७।०९।२८ गते सुलिकोट एग्रो फर्म तथा बान्चोक एकिकृत क

Pages

//