FAQs Complain Problems

आर्थिक ऐन

दस्तावेज: 

८ नं. वडा

कार्यालयकाे स्थान ः पन्द्रुंग

साविक  पन्द्रुंग गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८९६ रहेकाे छ ।देविथान मन्दिर, भवानी स्थान , मनकामना, कालिका मण्डली  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

७ नं. वडा

कार्यालयकाे स्थान ः  पाँचखुवा देउराली

साविक पाँचखुवा देउराली  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६७५ रहेकाे छ ।कालिका मन्दिर, चर्च, मण्डली देवी, भीमसेन मन्दिर,नब दुर्गा भवानी आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम, मुस्लिम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ 

वडा प्रतिनिधिहरूकाे विवरण

६ नं. वडा

<p><strong>कार्यालयकाे स्थान&nbsp;ः पाल्खु</strong></p>

<p>साविक ताकुकोट&nbsp; गा.वि.स&nbsp; समावेश गरी बारपाक सुलिकोट<strong>&nbsp;</strong>गाउँपालिका&nbsp;वडा नं. ६&nbsp;कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३२१७&nbsp;रहेकाे छ ।भीमसेन मन्दिर र मै भगबती मन्दिर&nbsp; यस वडाका मुख्य&nbsp;धार्मीक तथा पर्यटकीय स्थलहरू हुन ।&nbsp;यस वडामा नेपाली , गुरुङ, बराम&nbsp; र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।</p>

Pages

//