गाउँपालिकाका मुख्य सडकहरूका लागि वर्षायामको समयमा सडक हेरालु नियुक्त गरिएको छ ।
स-साना मर्मत सम्भार तथा समयमा भल निकासा सहि तरिकाले हुन नसकेकाले बाटाहरूमा बढी क्षति पुग्न गएका कारण हेरालुको व्यवस्था गर्न लागिएको हो । गाउँपालिकाद्वारा मुख्य सडक मर्मत सम्भार तथा हेरचाहका लागि सुरुमा ५ महिनाका लागि १७ जना सडक हेरालु नियुक्त गरिएको छ ।
    मिति:     06/07/2023 - 19:34  
  
    २०७९ चैत्र २२ गते
    मिति:     04/05/2023 - 19:33  
  
     
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    























