FAQs Complain Problems

पालिका स्तरिय बाख्रामा पि.पि. आर खाेप कार्यक्रम सञ्चालनमा ।

विगतका वर्षहरुझै याे वर्षपनि पि.पि. आर राेगकाे जाेखिम न्युनिकरण गर्ने उद्धेश्यका साथ कृषककाे माग बमोजिम पालिकाका विभिन्न वडामा रहेका फर्म तथा कृषकहरुले पालन गर्दै आएका बाख्रामा बारपाक सुलिकोट गाउँपालिका पशु सेवा शाखाका कर्मचारीहरुले टाेल टाेलमा पुगि खाेप लगाउने कार्यक्रम सञ्चालन भईरहेकाे छ ।

बेसार खेती सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम सम्पन्न

बारपाक सुलिकोट गाँउपालिका कृषि सेवा शाखा द्वारा, भुगोल अनुरुपको खेति गर्नुपर्ने अबधारणा अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नं.६, मसारमा कृषकहरुलाई बेसार खेति तर्फ उन्मुख बनाउने उद्धेश्यले बेसार खेति सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम यहि मिति २०७७/१२/२४ गते  सम्पन्न भएको छ। बारपाक सुलिकोट गा.प

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा ३ महिने सिलाइ तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा बारपाक सुलिकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ३ महिने सिलाइ कटाइ बेसिक कोर्स तालिमको आज मिति २०७७।१२।०४ गते समापन भएको छ । बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले सो कार्यक्रमको समापन गर्नुभएको हो। सो समापन कार्यक्रममा बा

Pages

Social Security