विगत २।३ हप्तादेखि यस बारपाक सुलिकोट गाउँपालिकाको धेरैजसो क्षेत्रहरुमा मकैबालिमा अमेरिकन फौजी किराले अत्याधिक मात्रामा क्षती पुर्याएको हुँदा उक्त किरालाई ब्यवस्थापन गर्न निम्न उपाएहरु अपनाउनुहोला।
उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बारपाक सुलिकाेट गाउँपालिका वडा नः१ र २ मा रहेका भेडाकाे घुम्ति गाेठ रहेकाे स्थानमा पुगेर भेडाकाे स्वास्थ्यमा देखिएकाे समस्या र राेगकाे पहिचान साथै त्यसकाे औषधि उपचार लगायत आवस्यक प्राविधिक सल्लाह सुझाव सहित बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाख