FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न वडामा घटना दर्ता अभियान हुँदै

 बारपाक सुलिकोट गाउँपालिकाको पन्जिकरण शाखाको समन्नयमा बारपाक सुलिकोट गा.पा.को विभिन्न वडामा घटना दर्ता अभियान भईरहेको छ। राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा बैसाख १ देखी १६ सम्म देशैभर घटना दर्ता अभियान सन्चालन भईरहेको हो।जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको ३५ दिन भित

पालिका स्तरिय बाख्रामा पि.पि. आर खाेप कार्यक्रम सञ्चालनमा ।

विगतका वर्षहरुझै याे वर्षपनि पि.पि. आर राेगकाे जाेखिम न्युनिकरण गर्ने उद्धेश्यका साथ कृषककाे माग बमोजिम पालिकाका विभिन्न वडामा रहेका फर्म तथा कृषकहरुले पालन गर्दै आएका बाख्रामा बारपाक सुलिकोट गाउँपालिका पशु सेवा शाखाका कर्मचारीहरुले टाेल टाेलमा पुगि खाेप लगाउने कार्यक्रम सञ्चालन भईरहेकाे छ ।

बेसार खेती सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम सम्पन्न

बारपाक सुलिकोट गाँउपालिका कृषि सेवा शाखा द्वारा, भुगोल अनुरुपको खेति गर्नुपर्ने अबधारणा अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नं.६, मसारमा कृषकहरुलाई बेसार खेति तर्फ उन्मुख बनाउने उद्धेश्यले बेसार खेति सम्बन्धि १ दिने स्थलगत घुम्ति तालिम यहि मिति २०७७/१२/२४ गते  सम्पन्न भएको छ। बारपाक सुलिकोट गा.प

Pages

Social Security

//