बारपाक सुलिकोट गाउँपालिकाको बहुउद्देश्यीय सभाहलको शिलन्यास सम्पन्न भएको छ। गण्डकि प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि माननिय रामशरण बस्नेतज्यू बाट सभाहलको यहि मिति २०७७।०९।०२ गते शिलान्यास भएको हो।गाँउपालिका अध्यक्ष श्री बिष्णु प्रसाद भट्ट को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्रि ब
उन बिकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समुह गठन तथा दाेस्राे अन्तर्कृया कार्यक्रम मिति २०७७/०८/२८ गते बारपाक सुलिकोट १र२ बारपाकमा सम्पन्न भएकाे छ । बारपाक सुलिकोट गाँउपालिका पशु सेवा शाखा प्रमुख अमृत पोखरेलको संयोजकत्वमा भएको सो कार्यक्रममा बारपाक सुलिकोट १ र २ का वडा अध्यक्षहरु क्र