FAQs Complain Problems

बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका भित्र पहिलो पटक निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यहि मिति २०७७।०८।१५ गते सम्पन्न भएको छ । देशभरका ७५३ स्थानिय तह मध्ये एकैसाथ ३९६ स्थानिय तहमा ५ देखि १५ शैयाको अस्पतालको शिलान्यास हुन लागेकोमा बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पतालको शिला

Pages

Social Security

//