FAQs Complain Problems

लैँङ्गिक हिँसा विरुद्वको १६ दिने अभियानको अबसरमा बारपाक सुलिकोट गाँउपालिकाका विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैँङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत "लैँङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता ब्यक्ति समाज सबैको ऐक्यबद्वता" भन्ने मुल नारालाई आत्मसात गर्दै बारपाक सुलिकोट गाँउपालिकामा लैँङ्गिक हिंसा विरुद्व विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गरि मनाईएको छ। बिभिन्न वडामा वडा स्तरका महिला सहकारी सँस्था त

गाँउपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रम अन्तर्गत कृषिमा लगानि गर्नेँ कृषकहरुलाई ८० प्रतिशत अनुदानमा कृषि ऋण दिइने

बारपाक सुलिकोट गाँउपालिकाले कृषिमा ब्यवसाय गर्न चाहने कृषकहरुलाई ८०% अनुदानमा कृषि ऋण उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ। जस अन्तर्गत  गाँउपालिकामा अवस्थित ग्लोबल आइ.एम.इ.

वकृत्वकला कार्यक्रम सम्पन्न

लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान अन्तर्गत यस बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा पद्वति विकास सेवा केन्द्र सु-आहाराको सहकार्यमा सँचालित अन्तर सहकारी सँस्था बिच २०७७।८।२२ गते वकृत्वकला प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा ४ वटा सहकारी सँस्थाका २,२ जनाका दरले जम्मा ८ जना प्रतियोगी सहभ

२९औँ विश्च अपाँङ्गता दिवसको अवसरमा बारपाक सुलिकोट गाँउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

"कोभिड १९ पश्वातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता- अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्वता" भन्ने मुल नाराका साथ बारपाक सुलिकोट गाँउपालिकामा २९ औँ विश्च अपाङ्गता दिवसको अवसरमा अपाङ्गता  सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्ग  मह

Pages

Social Security

//